अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर) | Khabarhub Khabarhub

अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन (फोटोफिचर)


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रर्दशन भएको छ । 

तामाङ समुदायसँग सम्बन्धित विभिन्न संघ संस्थाले अधिवक्ता पाण्डेलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारी र प्रहरीबीच झडपको स्थिति सृजना हुँदा केही घाइते भएका छन् । 

टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।


प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  ३ : ४४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना