काठमाडौँ र ललितपुरका यी ठाउँमा आज बत्ती जाने « Khabarhub

 काठमाडौँ र ललितपुरका यी ठाउँमा आज बत्ती जाने


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  काठमाडौँ र ललितपुरका केही ठाउँमा आज बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार आज साढे आठ घण्टासम्म विधुत आपूर्ति बन्द हुनेछ ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजना लेटेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य गरिने भएकाले रत्नपार्कसहितका वितरण केन्द्रबाट हुने विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।

निर्धारित समयअघि काम सकिए तत्कालै विद्युत् आपूर्ति गरिने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ०२ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ

आबुँखैरेनीमा इभी माइक्रो दुर्घटना, छ जना घाइते

१६ माघ, दमौली (तनहुँ), । पृथ्वीराजमार्गअन्तर्गत आबुँखैरेनी गाउँपालिका–१ अन्तर्गत सत्र

डुबानबाट जोगाउन वीरगञ्ज महानगरको तीन वडामा नाला र ह्युमपाइप

वीरगञ्ज- वर्षात्का बेला पानीको उचित निकास नहुँदा डुबानको समस्या भोग्दै

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या