प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता « Khabarhub

प्रभात काव्यगोष्ठीमा जनजीवनका कविता


१६ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागार्जुन साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको ‘सुप्रभात काव्यगोष्ठी’ मा कविहरूले जीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत गरेका छन् । 

मासिक शृङ्खलाअन्तर्गत आयोजित काव्यगोष्ठीमा गायिका एवं प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष नमुना शर्माले भ्रष्टाचारविरुद्ध र तीजको कहरसम्बन्धी गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा कविहरू वैरागी जेठा, दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, पार्वती अधिकारी, लक्ष्मणदेव पाण्डे, गङ्गा खतिवडा, शिवहरि पाण्डे, नवीन पल्लव, रुवी सत्याल, जयराम विडारी, गङ्गाप्रसाद भेटवालले जनजीवनसँग सम्बन्धित रचना वाचन गरे ।

वाचित रचनामाथि टिप्पणी गर्दै उपाध्यक्ष शर्माले जनजीवन र अस्तित्वबोधसँग सम्बन्धित रचना प्रस्तुत भएकाले यसले समाजको अग्रगमनका लागि योगदान दिने बताएकी थिइन् ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  २ : ५२ बजे

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले

महासंघको निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनबाट ढकालको उम्मेदवारी  

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा सागर ढकालले वस्तुगत