आज तरकारी तथा फलफूल कतिमा कारोबार भइरहेको छ ?  « Khabarhub

आज तरकारी तथा फलफूल कतिमा कारोबार भइरहेको छ ? 


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार टनेल गोलभेडा सानो प्रतिकेजी ६० रुपैयाँ, गोलभेडा सानो लोकल ५०, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानीय ७०, आलु रातो ५६, मुडे आलु रातो ५६, भारतीय आलु रातो ३४, लौका ४०, हरियो फर्सी ५०, घिरौला ६० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ४०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ३०, मकै बोडी ९०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २२०, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा ४००, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जनको १५० रुपैयाँ, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ६०, अनार ४२०, नासपाती ९०, एभोकाडो २५०, कालो अंगुर ४००, किवी ३००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, कुरिलो प्रतिकेजी ४०० रुपैयाँ, लप्सी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, मटरकोसा ३२०, भारतीय प्याज सुकेको ७५, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी १००, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकन्दर ७०, निबुवा ४०, बरेला १२०, कन्य च्याउ ११०, तने बोडी प्रतिकेजी ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ९ : ४६ बजे

हिरासतमा युवकको मृत्युबारे छानबिन माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको

जेठदेखि नागढुंगा सुरुङमार्ग सञ्चालन गरिने

काठमाडौं- नागढुंगा–सिस्नेखोला (२.६८८ किमी) सुरुङमार्ग जेठदेखि सञ्चलनमा आउने भएको छ

तीन अग्रज पत्रकार सम्मानित

मोरङ– नेपाल पत्रकार महासङ्घ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा

एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु

नयाँ दिल्ली- आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर

चीनको अवरोधबीच ताइवानका राष्ट्रपति कसरी पुगे अफ्रिकाको इस्वाटिनी ?

ताइपेई- ताइवानका राष्ट्रपति विलियम लाई चिङ–तेले चिनियाँ अवरोध प्रयासबीच अफ्रिकी