एसियाली खेलकुदको कबड्डीमा नेपाल पदक नजिक « Khabarhub

एसियाली खेलकुदको कबड्डीमा नेपाल पदक नजिक


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियाली खेलकुद अन्तर्गत नेपालको महिला कबड्डी टोली पदकको नजिक पुगेको छ ।

चीनको हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट–२ मा भएको समूह चरणको खेलमा आज बंगलादेशलाई हराउँदै नेपाल काँस्य पदकको नजिक पुगेको हो ।

नेपालले आज बंगलादेशलाई ३७–२४ ले पराजित गरेसँगै पदकको सम्भावना बढेको हो । 

बंगलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । इरानले बंगलादेशलाई हराएको खण्डमा नेपाल सेमिफाइनलमा पुग्नेछ । साथै पदकको पक्का हुनेछ ।

समूह चरणको पहिलो खेलमा नेपाल  इरानसँग हारेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  १० : ४१ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको