काठमाडौँ महानगरद्वारा म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना « Khabarhub

काठमाडौँ महानगरद्वारा म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

वडा नं. २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स वियरमा स्वाद नभएको पाएपछि मिति हेरेका थिए । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा. अवधेश झाका अनुसार उपभोक्ताले म्याद सकिएको बियर खरिद गरेर, अवस्थाका विषयमा जानकारी गराएका थिए ।

उपभोक्ताले गुनासो गरेसँगै महानगरको अनुगमन टोली दोहोरी साँझमा पुगेका थिए । पछि टोलीलाई सञ्चालकले दोहोरी साँझमा बियर पठाउने वितरक न्यू भीम स्टोरमा पुर्‍याएका थिए । ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ३५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया