एमाले कोशी महाधिवेसन : अध्यक्षमा खतिवडाले लिए अग्रता « Khabarhub

एमाले कोशी महाधिवेसन : अध्यक्षमा खतिवडाले लिए अग्रता


१५ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ ।‌

प्रारम्भीक मत परिणाम अनुसार एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणामअनुसार खतिवडाले १४१ मत र अर्का प्रत्यासी विनोद ढकालले १२१ मत ल्याएका छन् ।

निर्वाचन अधिकृत चुडामणि आचार्यले‌ मतगणना गरेर आजै राति सकिने बताए ।‌ आइतबार भएको मतदानमा ९७७ मत खसेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  ८ : ५१ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र