घरमा कालो कमिलाको ताँतीले के संकेत गर्छ ? « Khabarhub

घरमा कालो कमिलाको ताँतीले के संकेत गर्छ ?


१६ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


13.3k
Shares
  • change font
  • change font
  • change font

तपाईँले पक्कै पनि कमिला ताँती (लाइन) लागेर हिँडेको देख्नुभएको छ । कमिला फरकफरक प्रकार र रङ्गका हुने गर्दछन् ।

कमिला आफ्नो आहारा लिनका लागि समूहमा निस्कने गर्दछन् । त्यसबेला उनीहरु समूहमा लामवद्ध भएर हिँड्ने गर्दछन् ।

वास्तुशास्त्रले प्रकृतिमा भएका कतिपय प्रक्रिया र वस्तुलाई सकारात्मक र कतिपयलाई नकारात्मक उर्जाको प्रतीक मान्ने गरेको छ ।

घरमा कालो कमिलाको ताँती लाग्नुलाई वास्तुशास्त्रले के भन्छ ? आज हामी यसैका बारेमा चर्चा गर्नेछौँ ।

वास्तुशास्त्रका अनुसार घरमा कालो कमिलाको प्रवेश वा उपस्थिति हुनुलाई शुभ संकेत मानिन्छ ।

जुन घरमा कालो कमिलाको ताँती प्रवेश गर्छ सो घरमा सुख शान्ति छाउने वास्तुशास्त्रमा वर्णन गरिएको छ ।

कमिलालाई रोटी अथवा चिनी खुवाउँनु निकै शुभ मानिन्छ । कमिलाई चामलको रोटीमा शख्खर मिसाएर खान दिदा भाग्योदय हुन्छ र परिवारमा शान्ति मिल्छ ।

यदी हरेक काममा उल्झन आईरहेको छ भने कमिलालाई चिनीमा नरिवलको धुलो मिलाएर खुवाउनुपर्छ । यस्तै बदामको धुलोमा चिनी मिसाएर दिदा तनाव हट्ने र ब्यापार ब्यवसायमा प्रगती हुने बताईन्छ ।

तर रातो कमिला लाम लागेर घरमा प्रवेश गरेमा भने त्यसले अशुभ फल दिने उल्लेख छ । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार  ६ : १० बजे

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल