ओमानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करण र सोमपालले लिए एक–एक विकेट « Khabarhub

ओमानविरुद्ध नेपालको उत्कृष्ट सुरुवात, करण र सोमपालले लिए एक–एक विकेट


१६ कार्तिक २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप एसिया छनोटमा अहिले नेपाल र ओमानबीच प्रतिस्पर्धा भइरहेको छ । 

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जस जितेर नेपालले फिल्डिङ रोजेपछि ओमानले ब्याटिङ गरिरहेको छ । 

जारी खेलमा ओमानविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । सोमपाल कामीले नेपालका लागि दोस्रो विकेट लिएका हुन् । करन केसीले  पहिलो ओभरमै पहिलो विकेट लिएका थिए ।

समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।

यसअघि भएका खेलमा दुवै टोलीले अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ । आजको खेलले समूहको विजेता र उपविजेताको टुङ्गो लाग्नेछ । सामना गरी दुई चौका हिर्काएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ९ : २९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल