राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल  « Khabarhub

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर बैंकको ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद र बेइमानी भएको बताएका छन् ।

नेपाल दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बैंकको ऋण नै मिनाहा गर्नु भन्नु हास्यास्पद कुरा भएको तर्क गरेका हुन् ।

उनले भने, ‘चर्को ब्याज भए घटाउन लगाउनु र केही ब्याज मिनाहा हुनु स्वभाविक हाे, तर राजावादीको खोल ओढेर ऋणनै मिनाहा गर्न लगाउनु नालायक कुरा हो ।’ 

यसैबीच उनले आँउदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा  दलितको उपस्थिति सङ्ख्या बढाउन दबाब दिने कुरा सकारात्मक भएको बताए।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  २ : ०१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको