राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल  | Khabarhub Khabarhub

राजावादीको खोल ओढेर ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद : माधव नेपाल 


१६ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजावादीको खोल ओढेर बैंकको ऋण मिनाहा गर्न दबाब दिनु हास्यास्पद र बेइमानी भएको बताएका छन्

नेपाल दलित मुक्ति संगठनको बागमती प्रदेश स्तरीय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बैंकको ऋण नै मिनाहा गर्नु भन्नु हास्यास्पद कुरा भएको तर्क गरेका हुन् ।

उनले भने, ‘चर्को ब्याज भए घटाउन लगाउनु र केही ब्याज मिनाहा हुनु स्वभाविक हाे, तर राजावादीको खोल ओढेर ऋणनै मिनाहा गर्न लगाउनु नालायक कुरा हो ।’ 

यसैबीच उनले आँउदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा  दलितको उपस्थिति सङ्ख्या बढाउन दबाब दिने कुरा सकारात्मक भएको बताए।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार  २ : ०१ बजे

असार २८ को संयोग : तीन वर्षपछि देउवाले नै खोलिदिए ओलीलाई बालुवाटारको ढोका

काठमाडौं – खारेजीमा परिसकेको नेकपाभित्रको विवादका कारण तत्कालीन प्रधानमन्त्री केपी

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्र सचिव लम्सालको भेट

काठमाडौं – परराष्ट्र सचिव सेवा लम्सालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा

पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

काठमाडौं – पर्यटनको क्षेत्रमा सहकार्य गर्न भारत र अस्ट्रिया सहमत

केपी ओलीद्वारा प्रधानमन्त्रीमा दाबी पेश

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि