प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि « Khabarhub

प्रि-ओपन सेसनमा नेप्सेमा सामान्य वृद्धि


१९ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले उकालो लागेको छ । यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ । १७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १३ कम्पनीमा उकालो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ ।  यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : ०४ बजे

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री खुलातर्फको मतगणना जारी रहेको

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड