लुम्बिनी प्रदेश सभाको पाँचौँ बैठक आज बस्ने « Khabarhub

लुम्बिनी प्रदेश सभाको पाँचौँ बैठक आज बस्ने


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेश सभाको बैठक आज बस्ने भएको छ ।

लुम्बिनी प्रदेश अधिवेशनको पाँचौँ बैठक आज दिउँसो १ बजे सुरु हुनेछ।

प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यहरुलाई जानकारीका लागि सूचना जारी गरेका छन् ।

 

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  ८ : १३ बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले

भारतीय राजदूतावासले मनायो ७७औँ गणतन्त्र दिवस

काठमाडौं- नेपालस्थित भारतीय समुदाय र भारतका मित्रहरूको सहभागितामा काठमाडौंस्थित भारतीय