हेमन्त कान्छाको ‘पिरती’ सार्वजनिक (भिडियो)  « Khabarhub

हेमन्त कान्छाको ‘पिरती’ सार्वजनिक (भिडियो) 


२० माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक तथा सारंगी वादक हेमन्त कान्छा रसाइलीको पिरती बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । राजकुमार बगरको शब्द तथा संगीतमा तयार गीतमा गायक स्वयमकै एरेन्ज रहेको छ  ।

पर्यटकीय नगरी घान्द्रुकमा दुईदिन लगाएर छायांकन गरिएको भिडियोमा माछापुछ्रे, अन्नपूर्ण हिमशृखलाको काखैमा पुगेर हेमन्त, विजय पुन, निशा मगर र चाहना मगर छमछम नाचेको दृश्य देखिन्छ ।

भिडियोमा प्रेममा परेपछि खुशीले फुरुगं बनेका दुई जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । नवीन घर्तीमगरको सम्पादन रहेको भिडियोको छायांकन पवन सुसलिङले गरेका हुन् ।

 सार्वजनिक भिडियो गायक स्वयमकै अफिसियल च्यानल हेमन्त कान्छा रसाइलीबाट बजारमा आएको हो ।

प्रकाशित मिति : २० माघ २०७९, शुक्रबार  १२ : ५९ बजे

रुकुम पूर्वमा ढुक्क प्रचण्ड, गाउँगाउँ डुल्दै भन्छन् : भोट मागेको होइन, विजयोत्सव मनाए जस्तो लाग्दैछ

रुकुमपूर्व- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुमपूर्वका गाउँको

सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड बढीको क्षति

खोटाङ– यहाँको साकेला गाउँपालिकाको सामुदायिक भवनमा आगलागी हुँदा तीन करोड

नयाँ उम्मेदवारको खोजीमा काठमाडौं, कांग्रेस रक्षात्मक, कम्युनिस्टको छैन लहर

काठमाडौं– देशको सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंमा विगतका

एनसेल-फुडमाण्डु साझेदारी : ल्याए खानाका परिकारमा १५० को छुट अफर

काठमाडौं- एनसेलले फुडमाण्डुसँग साझेदारी गर्दै नयाँ अफर सुरु गरेको छ ।