गायक श्रेष्ठको ‘झम्के बुलाकी’ सार्वजनिक (भिडियो)   « Khabarhub

गायक श्रेष्ठको ‘झम्के बुलाकी’ सार्वजनिक (भिडियो)  


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक दिपेश श्रेष्ठ वैद्यको नयाँ गीत ‘झम्के बुलाकी’ सार्वजनिक गरिएको छ । गायक श्रेष्ठको आवाजमा रहेको यो गीतमा शब्द पनि उनी आफैँले कोरेका छन् । गीतमा नरेश के सी र भावना पुन मगरको अभिनय रहेको छ ।

रुकुमको पूर्व पट्टि पर्ने तकसेराको लोभलाग्दो दृश्य गीतको भिडियोमा समावेश गरिएको छ । साथै उक्त भिडियोमा रुकुमको मौलिकता झल्काउन खोजिएको छ । खासगरी गाउले परिवेशमा एउटा युवकले युवती फकाउन कस्तो कस्तो जुक्ति अपनाउँछ भन्ने स्पष्ट पारेको छ। ‘झम्के बुलाकी’ स्टार म्युजिक अवार्डमा उत्कृष्ट नव प्रतिभामा समेत पर्न सफल भएको छ।

पछिल्लाे समय लोक ब्लूज विधामा आधारित याे गीत युवाहरूमाझ लोकप्रिय बनेकाे छ। 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ०६ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका