गायक श्रेष्ठको 'झम्के बुलाकी' सार्वजनिक (भिडियो)   | Khabarhub Khabarhub

गायक श्रेष्ठको ‘झम्के बुलाकी’ सार्वजनिक (भिडियो)  


१९ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक दिपेश श्रेष्ठ वैद्यको नयाँ गीत ‘झम्के बुलाकी’ सार्वजनिक गरिएको छ । गायक श्रेष्ठको आवाजमा रहेको यो गीतमा शब्द पनि उनी आफैँले कोरेका छन् । गीतमा नरेश के सी र भावना पुन मगरको अभिनय रहेको छ ।

रुकुमको पूर्व पट्टि पर्ने तकसेराको लोभलाग्दो दृश्य गीतको भिडियोमा समावेश गरिएको छ । साथै उक्त भिडियोमा रुकुमको मौलिकता झल्काउन खोजिएको छ । खासगरी गाउले परिवेशमा एउटा युवकले युवती फकाउन कस्तो कस्तो जुक्ति अपनाउँछ भन्ने स्पष्ट पारेको छ। ‘झम्के बुलाकी’ स्टार म्युजिक अवार्डमा उत्कृष्ट नव प्रतिभामा समेत पर्न सफल भएको छ।

पछिल्लाे समय लोक ब्लूज विधामा आधारित याे गीत युवाहरूमाझ लोकप्रिय बनेकाे छ। 

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार  ३ : ०६ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको