दैलेखमा जिप दुर्घटना हुँदा १४ जना घाइते « Khabarhub

दैलेखमा जिप दुर्घटना हुँदा १४ जना घाइते


२० चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दैलेखमा जिप दुर्घटना भएको छ । सुर्खेतबाट कालिकोटका लागि छुटेको जिप दैलेखको आठबिस नगरपालिका १ डाब नजिक कर्णाली राजमार्गमा दुर्घटना भएको हो ।

उक्त जिपमा सवार १४ जना नै घाइते भएको प्रहरीले जनाएको छ । जिपको ब्रेक फेल भएर सडकबाट ५० मिटर तल खसेको प्रहरीको भनाइ छ । घाइते २ जनाको अवस्था गम्भीर हेकोर र अन्य १२ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको उद्धार गरी सुर्खेततर्फ पठाइएको छ ।

घाइते हुनेमा २० वर्षीय मनिसा बोगटी, ५५ वर्षीय गोपिकला बिष्ट, ७ वर्षीय बसन्त बुढा, ६ वर्षीय अखिल बुढा, ७ वर्षीय भिष्ण बोगटी, ३३ वर्षीय दुर्गा बोगटी, ७ वर्षीय प्रतिक्षा बटला, १४ वर्षीय सरद बिष्ट, ६ वर्षीय राजकुमार बोगटी, ६ वर्षीय स्वस्तिका बोगटी, १२ वर्षीय कल्पना सहकारी, ५ वर्षीय भुवन बटाला, १२ वर्षीय सुबास सहकारी र २४ को धन बहादुर बटाला रहेका छन् ।

 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ४ : २५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया