पार्टी विवाद चर्किरहेका बेला कांग्रेस नेता कोइराला सिंगापुरमा « Khabarhub

पार्टी विवाद चर्किरहेका बेला कांग्रेस नेता कोइराला सिंगापुरमा


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता शेखर कोइराला सिंगापुर पुगेका छन् । सरकार र पार्टीको भागबन्डाका विषयमा नेपाली कांग्रेसभित्र विवाद चर्किरहेका बेला नेता कोइराला सिंगापुर पुगेका हुन् ।  उनी आखाको उपचारका लागि भनेर  सिंगापुर पुगेका स्रोतले जनाएको छ ।

यद्यपि कोइरालाको भेटघाट आदीबारे केही खुलाइएको छैन। हिजो साँझ सिंगापुर प्रस्थान गरेका कोइराला ४ दिन सिंगापुरमा रहने बताइएको छ । 

नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागिताको विषयलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र इत्तर समुहका नेता शेखर कोइरालाबीच विवाद मिल्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। 

सभापति देउवाले कुनै सल्लाहबेगर मन्त्रीहरूको नामावली टुंग्याएपछि इतर समुह असन्तुष्ट बनेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ८ : ५६ बजे

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश