प्रेस स्वतन्त्रताको मुद्दा आम नागरिकका लागि महत्वपूर्ण : सभामुख घिमिरे « Khabarhub

प्रेस स्वतन्त्रताको मुद्दा आम नागरिकका लागि महत्वपूर्ण : सभामुख घिमिरे


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद्, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रताको मुद्दा सञ्चारकर्मी र सञ्चार माध्यमका लागि मात्रै नभएर आम नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका छन् । 

उनले प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् । सभामुख घिमिरेले नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा प्रेसको महत्वपूर्ण भूमिका रहको र त्याे भूमिकालाई बिर्सन नहुनेमा जोड दिएका छन् । 

उन नेपाली प्रेसलाई अझ व्यवस्थित व्यवसायीक र मर्यादित बनाउन संसद्मा सञ्चारसँग सम्बन्धित विधेयकहरू विचाराधीन अवस्थामा रहेको समेत बताएका छन् । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ११ : २० बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित