उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ « Khabarhub

उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने घटनामा मुछिएसँगै उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धानका लागि प्रहरीले बुधबार अपराह्न उनलाई पक्राउ गरेको हो ।

हाल उनलाई प्रहरी परिसर टेकुमा राखिएको छ । उपराष्ट्रपतिको कार्यालयमा सरुवा हुनुअघि उनी गृह मन्त्रालयमा सचिव थिए ।

गृह मन्त्रालयमा सचिव रहेकै बेला नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग उनको साँठगाँठ रहेको बताइएको छ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ५२ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो