कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत « Khabarhub

कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


981
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बेदकोट नगरपालिका–१० का १८ वर्षीय किशोरले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै ती किशोरीले प्रहरीमा उजुरी दिएसँगै घटना बाहिरिएको हो । किशोरीको उजुरीपछि ती किशोरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रहरीका अनुसार पीडित किशोरीले ती किशोरविरुद्ध गत सोमबार जबरजस्ती करणीको उजुरी दिएपछि अनुसन्धानका लागि किशोरलाई नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ६ : ४९ बजे

लहान नगरपालिकालाई कम्प्युटर, प्रिन्टर र स्मार्ट बोर्ड हस्तान्तरण

सिरहा– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेल्भेटासले लहान नगरपालिकालाई पाँच थान कम्प्युटर,

प्रि ओपन सेसन : करिब एक अंकले घट्यो नेप्से

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल

किसानलाई दूधमा प्रतिलिटिर १० रुपैयाँ अनुदान

तनहुँ– भिमाद नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप १० रुपैयाँ अनुदान

उम्मेदवार सिफारिसमा कांग्रेसको कडाइ : मापदण्डविपरीत संख्या नतोक्न निर्देशन

काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार

रवि र छविको मुद्दामा उच्च अदालत बुटवलमा आजका लागि पेसी

काठमाडौं– सहकारी ठगी र सङ्गठित अपराधको अभियोगमा थुनामा रहेका राष्ट्रिय