पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्छ : मन्त्री साउद | Khabarhub Khabarhub

पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्छ : मन्त्री साउद


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले पत्रकारिता तथ्यपरक, स्वच्छ र निष्पक्ष हुनुपर्ने बताएका छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि पत्रकारिता राष्ट्रको चौथो अङ्ग भएकाले पत्रकारले स्वच्छ र निष्पक्ष भएर पत्रकारिता गर्नुपर्ने मन्त्री साउदले बताएका हुन् ।

नेपाल प्रेस युनियन कैलालीको छैठौँ जिल्ला अधिवेशनमा बोल्दै मन्त्री साउदले आस्था, विश्वास र बिचारका हिसाबले पत्रकारहरू लगाव फरक भएपनि चरित्रका दृष्टिकोणले लोकतन्त्रमाथिको पत्रकारको चिन्तनमा कुनै बेमेल नहुने बताए ।

सुदूरपश्चिममा पत्रकारिताको इतिहास धेरै लामो नभए पनि राष्ट्रिय पत्रकारितामा सुदूरपश्चिमका पत्रकारले महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ३८ बजे

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित