आफूविरुद्धका मुद्दाप्रति ट्रम्पको आक्रोश « Khabarhub

आफूविरुद्धका मुद्दाप्रति ट्रम्पको आक्रोश


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डीसी– अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूविरुद्ध लगाइएका मुद्दा र आरोपप्रति आक्रोश व्यक्त गरेका छन् ।

वासिङ्टन डीसी अदालतमा सुनुवाइका लागि हाजिर हुने क्रममा उनले आफूविरुद्धका आरोपहरू आगामी वर्ष हुने चुनाव लक्षित रहेको बताए । 

उनले जो बाइडेन प्रशासनले नैतिक धरातल समेत गुमाइसकेको टिप्पणी गरे । न्युजर्सी गल्फ क्लवमा समर्थकहरूबीच बोल्दै उहाँले आफूप्रतिको बढ्दो विश्वासबाट विपक्षीहरू अहिल्यै अत्तालिएको जिकिर समेत गरे । 

आफूले न्युजर्सीमा अभूतपूर्व समर्थन पाएको भन्दै उनले आफ्ना विरोधीहरूलाई यसैगरी जवाफ दिँदै जाने उनको भनाइ छ ।

पूर्वराष्ट्रपति ट्रम्प विरुद्ध सन् २०२० को चुनावी परिणाम उल्ट्याउने कोसिस गरेकोलगायत थप चार वटा मुद्दा लगाइएको छ 

उहाँलाई बिहीबार अदालतमा उपस्थित हुन भनिएको छ । 

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १० : ५३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार