प्रिओपन सेसनमा नेप्से सूचक १.७१ अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक १.७१ अंकले बढ्यो


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.७१ अंकले बढेको छ । योसँगै सूचक २०८८.५५ को विन्दुमा पुगेको छ ।

सेसन अवधिमा १९ कम्पनीको १७ सय ७ कित्ता सेयर किनबेच भएको छ । जसमा १४ कम्पनीको भाउ बढ्दा ६ वटाको भने मूल्य घटेको छ ।

सो अवधिमा ६ लाख १८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ११ : ३० बजे

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो