सुशासन समितिद्वारा लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन « Khabarhub

सुशासन समितिद्वारा लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन


१७ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले लैङ्गिक समानताका लागि आवश्यक संरचना निर्माण गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा आइतबार बसेको समिति बैठकले लैङ्गिक उत्तरदायी बजेट कार्यान्वयन सम्बन्धी अनुगमन मूल्याङ्कन गर्न समेत निर्देशन दिएको समितिका सभापति प्रकाश पन्थले बताए ।

लैङ्गिक समानताका विषयमा कार्यक्रम तर्जुमा गर्न र अनुगमन मूल्याङ्कनका लािग महिला मन्त्रालय, महिला आयोगलगायत सरोकारवाला निकायबीच समन्वयन गर्न पनि निर्देशन दिइएको उनले बताए ।

बैठकमा सदस्यहरुले लैङ्गिक समानताका लागि तर्जुमा गरिएको कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ५ : ०९ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति