विश्वकपमा छनियौँ, निकै भाग्यमानी महसुस गरिरहेका छौँ : कप्तान पौडेल « Khabarhub

विश्वकपमा छनियौँ, निकै भाग्यमानी महसुस गरिरहेका छौँ : कप्तान पौडेल


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी महसुस गरिरहेको बताएका छन् । उनले विश्वकपमा छनोट भएकोमा आफूहरुलाई गर्व लागिरहेको पनि बताए ।

शुक्रबार भएको खेलपछि सञ्चारकर्मीसंग कुरा गर्र्दै कप्ता पौडेलले आफूहरु सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता भएको भन्दै आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् । नेपाललाई विश्वकपसम्म पुर्‍याउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए ।

विश्वकपको एसिया छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ४ : १८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया