टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीले दिए बधाइ « Khabarhub

टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीले दिए बधाइ


१७ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली टोलीलाई बधाइ दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै अध्यक्ष ओलीले नेपाली क्रिकेट टिमलाई बधाइ दिएका हुन् । शुक्रबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा यूएईलाई पराजित गर्दै नेपाल अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी–२० विश्वकमा छनोट भएको हो ।

अध्यक्ष ओलीले लेखेका छन्, ‘निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप । चियर्स !’

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ७ : ०७ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर