इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित « Khabarhub

इटालियन सिरी ए : फ्रोसिनोनमाथि एसी मिलानको जित


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा एसी मिलानले सानदार जित निकालेको छ । शनिबार राति घरेलु मैदान सान सिएरोमा भएको खेलमा फ्रोसिनोनलाई ३–१ गोल अन्तरले हराउँदै मिलानले जित निकालेको हो ।

मिलानका लागि लुका जोभिच, किस्टियन पुलिसिक र फिकोयो टोमोरीले एक–एक गोल गरेका थिए भने फ्रोसिनोनेका मार्को ब्रेसियानिनीले एक गोल फर्काएका थिए ।

यो जितसँगै १४ खेल खेलेको मिलान २९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पराजित भएको फ्रोसिनोन १८ अंकसहित ११औँ स्थानमा छ ।

शीषस्थानमा रहेको जुभेन्टसको ३३ तथा दोस्रो स्थानको इन्टर मिलानको ३२ अंक छ ।

 

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ४३ बजे

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६