प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट « Khabarhub

प्रिओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचकमा झिनो गिरावट आयो ।

सेसन अवधिमा ०.०६ अंकले घटेर नेप्से १८५८.४७ को बिन्दुमा झरेर बन्द भयो । 

प्रिओपन सेसनमा १८ स्टकको २ लाख ६५ हजार ६९२ रुपैयाँ ६० पैसा बराबरको ५१२ कित्ता शेयर कारोबार भएको थियो। जसमध्ये ९ स्टकको मूल्य बढ्यो भने ९ स्टकको मूल्य घट्यो ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ११ : ०९ बजे

वासुदेव घिमिरेले छाडे एमाले, रास्वपाबाट विष्णु पौडेलविरूद्ध चुनाव लड्ने तयारी

काठमाडौँ -नेकपा एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका

एकीकरणले कुलमानलाई तनाव : रास्वपाले महामन्त्री पद दिन मानेन, उज्यालोका नेताहरूले एकता स्वीकारेनन्

काठमाडौं – सहमति भएको २४ घण्टा बित्न नपाउँदै राष्ट्रिय स्वतन्त्र

भोटे दमाईको निधनप्रति महानिरीक्षक कार्कीले दिए भावुक श्रद्धाञ्जली

काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले किशोरावस्थामा आफ्नो

राप्रपाको समानुपातिक सूचीः जुम्लामा पहिलोपटक दलित उम्मेदवार समानुपातिक शीर्षसूचीमा

जुम्ला– जुम्ला जिल्लाको राजनीतिक इतिहासमा पहिलोपटक दलित समुदायका उम्मेदवार प्रतिनिधि