मन्त्रिपरिषद्मा कुनै हेरफेर हुँदैन : प्रधानमन्त्री « Khabarhub

मन्त्रिपरिषद्मा कुनै हेरफेर हुँदैन : प्रधानमन्त्री


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले नै मन्त्रिपरिषद्मा कुनै हेरफेर नहुने स्पष्ट पारेका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आज स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीले मन्त्रिपरिषद् पुनर्गठनबारे सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषद् पुनर्गठनबारे त सरकार गठन भएदेखि नै चर्चा चलिरहेकै छ । तर, तत्काल केही हुनेवाला छैन ।’

आफ्नो युएई भ्रमण अभूतपूर्व सफल भएको भन्दै उनले नेपालले चौतर्फी प्रशंसा कमाएको दाबी गरे ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ७ : २० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको