भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य « Khabarhub

भारतले दियो अष्ट्रेलियालाई १ सय ६१ रनको लक्ष्य


१७ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रेयस ऐरको अर्धशतक मद्दतमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ ।

बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो ।

भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ५३ रन बनाए । तल्लोक्रमका अलराउन्डर अक्षर पटेलले ३१ रन बनाए । ओपनर यशस्वी जैसवाल २१ रनमा आउट भए । ऋतुराज गायकवाड१०, सूर्यकुमार यादव ५, रिंकु सिंह ६ र जितेश शर्मा २४ रनमा आउट भए ।

अष्ट्रेलियाका जेसन बेहरनडोफले २ विकेट लिए । नाथन एलिस, तनविर संघा र आरोन हार्डीले समान १–१ विकेट लिए । पाँच खेलको सिरिजमा भारतले ३-१ को अग्रता लिँदै सिरिज जितिसकेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८०, आइतबार  ९ : ३० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया