आजको मौसम : पहाडमा चिसो बढ्यो, तराईमा हुस्सु | Khabarhub Khabarhub

आजको मौसम : पहाडमा चिसो बढ्यो, तराईमा हुस्सु


२० पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पहाडी भूभागमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ।

दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली हुनेछ।

बिहीबार प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ३५ बजे

हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति

चितवन – हुरीका कारण यहाँको केराखेतीमा ठूलो क्षति पुगेको छ

विश्वकप छनोट खेल्ने फुटबल टोलीको बिदाइ

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट दोस्रो

केजरीवालले गरे दिल्लीको तिहाड जेलमा आत्मसमर्पण

काठमाडौं – २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री

ओलीको स्पष्टीकरण : बजेटमा असन्तुष्टि छैन, सल्लाह गरेको भए राम्रो हुन्थ्यो

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी

मुम्बईबाट आएका यात्रुको ट्राउजरभित्र आधा केजी सुन

काठमाडौं- भारतको मुम्बईबाट आइतबार काठमाडौं उत्रिएका यात्रुले लगाएको ट्राउजरबाट आधा