आइसीपी निर्माण छिटो अघि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन « Khabarhub

आइसीपी निर्माण छिटो अघि बढाउन अर्थमन्त्री पौडेलको निर्देशन


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भैरहवा – उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बेलहियाको आइसीपी निर्माणको काम छिटो अगाडि बढ्ने बताएका छन्।

गृह जिल्ला रुपन्देही आएका मन्त्री पौडेलले जिल्ला स्थित सरकारी कार्यालयहरुको प्रमुखसँगको छलफलमा भन्सारमा आइसीपीको लागि नेपालकोतर्फ साइड क्लीयरेन्सको काम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारीको सहयोगमा भन्सार प्रमुखलाई निर्देशन दिए।

अर्थमन्त्री पौडेलले आइसीपी भन्सारको महत्वपूर्ण प्रबन्ध भन्दै बेलहियाको आइसीपी निर्माणको लागि साइड क्लीयर गरी समकक्षीहरुको संवादमा शिलान्यासको मिति तय गर्ने र काम सुरु गर्ने परिस्थिती छिटो भन्दा छिटो निर्माण गर्न सरोकारवालाहरुलाई आग्रह गरेका हुन्।

गौतमबुद्ध विमानस्थललाई सेतो हात्ती भन्ने गरिएकोप्रति आपत्ति जनाउँदै उनले व्यवस्थित रुपमा सञ्चालन गर्दा सेवासहित नाफा दिने सुनाए।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ११ : ३० बजे

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र

ग्रोकमाथि ईयूको अनुसन्धान

एजेन्सी– युरोपेली सङ्घ (ईयू) ले सोमबार एलन मस्कको स्वामित्वमा रहेको

वर्षमान पुन भन्छन्- जेन-जी आन्दोलन र विध्वंशको जिम्मेवार कांग्रेस–एमाले गठबन्धन र केपी ओली

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन अनन्तले