रुस र युक्रेनबीच जारी युद्ध रोक्न भारतले भूमिका खेल्ने स्लोभिन उपप्रधानमन्त्रीको विश्वास « Khabarhub

रुस र युक्रेनबीच जारी युद्ध रोक्न भारतले भूमिका खेल्ने स्लोभिन उपप्रधानमन्त्रीको विश्वास


२० फाल्गुन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्लोभेनियाकी उपप्रधानमन्त्री तान्या फायोनले भारतले रुस र युक्रेनबीच जारी युद्ध रोक्न भूमिका खेल्ने विश्वास व्यक्त गरेकी छिन् ।

जी २० को बैठकमा सहभागी हुन भारत भ्रमणमा रहेकी उपप्रधानमन्त्री फायोनले दुई पक्षबीच शान्ति वार्ता गरेर रुस–युक्रेन युद्ध रोक्न भारतले भूमिका खेल्ने अपेक्षा गरेको बताएकी हुन् ।

भारतीय समाचार संस्था एएनआईसँग कुराकानी गर्दै उनले भनिन्, ‘युक्रेनमा जारी रुसी आक्रमणले सारा विश्वलाई स्तब्ध बनाएको छ । शान्तिका लागि वार्ता सुरु गर्न सबै पक्षलाई एकसाथ ल्याउने सबै प्रयासलाई म समर्थन गर्दछु ।

फायोन स्लोभेनियाकी उपप्रधानमन्त्रीका साथै एवम् विदेश तथा युरोपेली मामिलामन्त्री समेत  हुन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७९, शनिबार  ५ : ५४ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव