सगरमाथा आरोहणकाे मापदण्ड कानूनमै व्यवस्था गर्न सांसदको माग « Khabarhub

सगरमाथा आरोहणकाे मापदण्ड कानूनमै व्यवस्था गर्न सांसदको माग


१९ असार २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्न सांसद सोनाम ग्याल्जेन शेर्पाले माग गरेका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानूनमै व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरूलाई पनि सगरमाथा आरोहण गरेको मान्यता दिने गरेकोप्रति आपत्ति समेत जनाएका उनले सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने बताए ।

पर्यटकहरूकै कारण हिमाली क्षेत्रमा बढेको वातावरण प्रदूषणलाई रोक्नुपर्ने भन्दै उनले पर्यटनले विकास मात्रै नभई विध्वंस पनि निम्त्याउन सक्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति : १९ असार २०८०, मंगलबार  ३ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको