रुसी रक्षामन्त्रीद्वारा युक्रेनी युद्धक्षेत्रको निरीक्षण « Khabarhub

रुसी रक्षामन्त्रीद्वारा युक्रेनी युद्धक्षेत्रको निरीक्षण


१९ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी रक्षामन्त्री सर्गेई शोइगुले युक्रेनको कमाण्ड पोष्टको निरीक्षण गरेका छन् । उनले वरिष्ठ सैन्य अधिकारीहरूसँग भेट्न युक्रेनको लडाई क्षेत्रको भ्रमण गरेको रुसी सेनाले शुक्रबार बताएको छ ।

शोइगुले मोर्चाको अवस्थाको बारेमा अद्यावधिक जानकारी प्राप्त गरेको र पूर्वी युक्रेनको लाइमानमा सफल आक्रामक कारवाहीका लागि कमाण्डर र सिपाहीहरूलाई धन्यवाद दिएको सेनाले जनाएको छ ।

टेलिभिजन फुटेजमा युक्रेनको केन्द्रीय सैन्य एकाइका प्रमुख जनरल एन्ड्री मोर्दभिचेभले प्रस्तुत गरेको प्रतिवेदन सुनिरहेको देखाइएको छ । टेलिभिजन फुटेजमा मन्त्रीलाई स्वीडिश सिभी ९० मा चढेको पनि देखाइएको थियो ।

युक्रेनमा मस्कोको सेनासँग लडिरहेको रुसी अर्धसैनिक समूह वाग्नरको असफल विद्रोहपछि शोइगुले अन्तिम पटक जुनको अन्त्यमा यो भ्रमण भएको हो ।

प्रकाशित मिति : १९ श्रावण २०८०, शुक्रबार  ६ : २३ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर