मैले टस जितेको भएपनि फिल्डिङ नै रोज्थेँ : कप्तान रोहित पौडेल « Khabarhub

मैले टस जितेको भएपनि फिल्डिङ नै रोज्थेँ : कप्तान रोहित पौडेल


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा भारतविरुद्ध आफूले टस जितेको भएपनि फिल्डिङ नै रोज्ने बताएका छन् ।

श्रीलंकाको पाल्लेकेलमा सुरु हुन लागेको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरिसकेको छ ।

टसपछि प्रतिक्रिया दिँदै कप्तान पौडेलले आफूले टस जितेको भएपनि फिल्डिङ नै रोज्ने बताएका हुन् । उनले आजको खेल नेपाली टिमका लागि ऐतिहासिक हुने पनि बताए ।

यससँगै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ५७ बजे

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी

आफूमाथि छानबिन गर्न माग गर्दै खगेन्द्रले भने : दोषी ठहरिए जस्तोसुकै सजाय भोग्न तयार छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका

उपभोक्ता हितविपरीत काम गर्ने पाँच व्यवसायीलाई पाँच लाख १५ हजार जरिवाना

झापा – यहाँ उपभोक्ता हितविपरीत कार्य गर्ने पाँच व्यवसायीलाई रु

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक