मैले टस जितेको भएपनि फिल्डिङ नै रोज्थेँ : कप्तान रोहित पौडेल | Khabarhub Khabarhub

मैले टस जितेको भएपनि फिल्डिङ नै रोज्थेँ : कप्तान रोहित पौडेल


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


597
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एसिया कपमा भारतविरुद्ध आफूले टस जितेको भएपनि फिल्डिङ नै रोज्ने बताएका छन् ।

श्रीलंकाको पाल्लेकेलमा सुरु हुन लागेको खेलमा भारतले टस जितेर फिल्डिङ गर्ने निर्णय गरिसकेको छ ।

टसपछि प्रतिक्रिया दिँदै कप्तान पौडेलले आफूले टस जितेको भएपनि फिल्डिङ नै रोज्ने बताएका हुन् । उनले आजको खेल नेपाली टिमका लागि ऐतिहासिक हुने पनि बताए ।

यससँगै नेपालले केहीबेरमा ब्याटिङ गर्नेछ ।

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  २ : ५७ बजे

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।

लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन

लमजुङ- जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७  आयोजनाले विद्युत् उत्पादन