एसिया कप : नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित | Khabarhub Khabarhub

एसिया कप : नेपाल र भारतबीचको खेल वर्षाले प्रभावित


१८ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप–२०२३ मा नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकिएको छ ।

सोमबार श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा जारी खेलमा टस हारेपछि ब्याटिङमा आएको नेपालले ३७ ओभर बल सकिँदा वर्षा भएपछि खेल रोकिएको हो ।

३७.५ ओभरको समाप्तिमा नेपालले ६ विकेट गुमाएर १७८ रन बनाएको छ । नेपालबाट हाल क्रिजमा रहेका दीपेन्द्रसिंह एरी २७ र सोमपाल कामी ११ रनमा खेलिरहेका छन् ।

 

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ६ : १६ बजे

बागमती र कोशीमा वर्षाको सम्भावना, तराईमा तातो लहर चल्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप छनोट : नेपाल र युएईको खेल साउदीमा हुने

काठमाडौं – दशरथ रंगशालामा हुने भनिएको नेपाल र युएईको विश्वकप

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार सन्

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार

आज २०८१ साल जेठ १६ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ १६ गते बुधबार तदनुसार