भूकम्पमा परी गम्भीर घाइते भएका ७ जनालाई काठमाडौं ल्याइँदै « Khabarhub

भूकम्पमा परी गम्भीर घाइते भएका ७ जनालाई काठमाडौं ल्याइँदै


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

कर्णाली- जाजरकोट भूकम्पमा परी गम्भीर घाइतेहरूलाइ उपचारका लागि काठमाडौं ल्याइदैँछ ।

नेपाल प्रहरीका अनुसार सो भूकम्पमा परी घाइते भएकामध्ये ७ जनालाई नेपाल एअरलाइन्सको उडानबाट काठमाडौं ल्याइन लागिएको हो

गएराती जाजरकाेटलाइ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ५९ बजे

एनपीएल : आज लुम्बिनी र काठमाडौँ खेल्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एक

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

पर्सा– सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘डिजिटल’ धुनको भीडमा हराएन मादलको ताल

सुनसरी– नेपालीको घरआगनमा तिहार भित्रिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री