नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने « Khabarhub

नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने


१८ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले मधेश प्रदेशले भूकम्पपीडितका लागि ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

मधेश एमालेले गएराती जाजरकोटलाइ केन्द्रविन्दु बनाएर गएको भूकम्पपीडितका लागि सहयोग स्वरूप तीन लाख सहयोग गर्ने भएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज मधेश प्रदेशका निर्वाचित पार्टी पदाधिकारी र सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममार्फत सो घोषणा गरेका हुन् ।

जाजरकोट रूकुम लगायतका जिल्लामा विनाशकारी भूकम्पबाट भएको जन र धनको क्षतीप्रति नेकपा एमाले मधेश प्रदेश कमिटी र सिंगो मधेश दुखी भएको पनि मधेश एमालेले जनाएको छ ।

पीडितहरुको सहयोग र पुनः स्थापनाका लागि आज वीरगञ्जमा भएको नेकपा एमालेको मधेश प्रदेश स्तरीय विशेस कार्यक्रम मार्फत पार्टीका तर्फबाट रु ३ लाख सहयोग गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : ५१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित