इटालियन सिरी ए : नापोलीविरुद्ध इन्टर मिलानको ३ गोल « Khabarhub

इटालियन सिरी ए : नापोलीविरुद्ध इन्टर मिलानको ३ गोल


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी भएको छ । आइतबार राति भएको खेलमा नापोलीलाई ३–० गोलले हराउँदै इन्टरले सहज जित हात पारेको हो ।

इन्टरको जितका लागि हाकान काल्हानोग्लु, निकोलो बरेला, मार्कुस थुरमले एक–एक गोल गरेका थिए । पहिलो हाफको ४४औँ मिनेटमा सुरुवाती गोल गरेको इन्टरले दोस्रो हाफको ६१औँ र ८५औँ मिनेटमा दुई गोल थप्दै ३–० को जित निकालेको हो ।

यो जितसँगै १४ खेलबाट ३५ अंक बनाएको इन्टर मिलान लिग तालिकाको शीर्षस्थानमा रहेको छ । पराजित भएको नापोली २४ अंकसहित पाँचौँ स्थानमा छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सको ३३ अंक छ ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ८ : ४९ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर