बुण्डेस लिगा : लेभरकुजेन र डर्टमण्डको बराबरी « Khabarhub

बुण्डेस लिगा : लेभरकुजेन र डर्टमण्डको बराबरी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जर्मन बुण्डेस लिगामा बायर लेभरकुजेन र बोरुसिया डर्टमण्डले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

डर्टमण्डका जुलियन रेयरसन र लेभरकुजेनका भिक्टर बोनीफेसले एक–एक गोल गरेका थिए । डर्टमण्डका रेयरसनले खेलको पाँचौ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए पनि यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।

खेलको ७९औँ मिनेटमा लेभरकुजेनका बोनीफेसले गोल गर्दै टोलीलाई हारबाट जोगाउँदै टोलीलाई एक अंक दिलाए ।

यो बराबरीसँगै १३ खेल खेलेको लेभरकुजेन ३५ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ । २५ अंक भएको डर्टमण्ड पाँचौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  १० : ०६ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा