कांग्रेस सभापति देउवासहित नेताहरू मंगलबार ओखलढुङ्गा जाँदै  « Khabarhub

कांग्रेस सभापति देउवासहित नेताहरू मंगलबार ओखलढुङ्गा जाँदै 


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, सहमहामन्त्री भीष्मराज आङदेम्बे र नेता डा. शेखर कोइराला नेपाली कांग्रेसको ओखलढुङ्गा सम्मेलनमा सहभागी हुने भएका छन् । 

मंगलबार हुने जिल्ला सम्मेलनका लागि देउवासहितका नेताहरू ओखलढुङ्गा  जाने कार्यक्रम रहेको सहमहामन्त्री आङ्देम्बेले बताए । आङ्देम्बेका अनुसार सम्मेलनमा प्रदेश १ का मुख्यमन्त्री केदार कार्कीको समेत सहभागिता हुने छ । 

नेपाली कांग्रेस यतिखेर जिल्ला र प्रदेशको सम्मेलन गर्न व्यस्त छ । कांग्रेसका नेताहरूले केन्द्रीय महाधिवेशनका लागि माहोल बनाइरहेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ४ : ०७ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित