सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी « Khabarhub

सर्वोच्चमा सिफारिस गरिएका तीन न्यायाधीशविरूद्ध समितिमा उजुरी


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका ६ जना मध्ये तीन न्यायाधीशविरूद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएकी सारंगा सुवेदीविरूद्ध पाँच उजुरी परेका छन् । त्यस्तै, टेकप्रसाद ढुंगानाविरूद्ध तीन वटा र अब्दुल अजिज मुसलमानविरूद्ध एउटा उजुरी परेको छ ।

न्यायपरिषदले मंशिर ४ गते सर्वोच्चमा ६ जना न्यायाधीश पदका लागि सिफारिस गरेको थियो । न्यायाधीशमा सिफारिस भएका महेश शर्मा पौडेल, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालविरूद्ध उजुरी परेको छैन ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ६ : ०५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको