अर्जेन्टिनी स्टार एन्जो किन्न चेल्सी तयार « Khabarhub

अर्जेन्टिनी स्टार एन्जो किन्न चेल्सी तयार


२१ पुस २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कतार विश्वकपका स्टार एन्जो फर्नान्डेजलाई ठूलो रकम खर्च गर्न इंग्लिस प्रिमियर लिग क्लब चेल्सी तयार भएको छ।

अर्जेन्टिनाको २१ वर्षीय मिडफिल्डरले कतार विश्वकपमा युवा खेलाडीको अवार्ड प्राप्त गरेका थिए। एन्जोले उत्कृष्ट प्रदर्शन गरेपछि अर्जेन्टिना फ्रान्सलाई हराउँदै उपाधि जितेको थियो।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरे पनि चेल्सी एन्जो लिन तम्सिएको हो। चेल्सीले बेन्फिका स्टारलाई भित्राउन एक सय १२ मिलियन पाउन्ड खर्च गर्न तयार भएको बताएको छ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : ५३ बजे

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय

दसैँको मुख्य दिन, टीकाको उत्तम साइत १०ः२६ बजे

काठमाडौँ – बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

आज २०८३ साल कात्तिक ४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ४ गते बुधबार सन् २०२६

दसैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दसैँको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको