एभर्टनसँग आर्सनल पराजित « Khabarhub

एभर्टनसँग आर्सनल पराजित


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई १-० गोल अन्तरले हराएको छ ।

शनिबार राति भएको खेलमा एभर्टनले दोस्रो हाफमा एक गोल गर्दै जित निकालेको हो ।

एभर्टनलाई जित दिलाउन जेम्स तार्कोवस्कीले खेलको ६० औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

लिग लिडर आर्सनलको यो सिजनको दोस्रो हार हो । यस हारसँगै आर्सनलले शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ ।

आर्सनल २० खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने एभर्टन १८ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

सन डायस मुख्य प्रशिक्षक नियुक्त भएपछि एभर्टनले पहिलो खेलमै जित निकालेको हो ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ७ : ३६ बजे

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक