राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु « Khabarhub

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु भएको छ।

पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा बस्ने कि बाहिरिने विषयमा अन्तिम निर्णय हुनेछ।

बैठकअघि सभापति रवि लामिछानेले बालुवाटर पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । सो भेटमा प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय बाहेकका मन्त्रालय प्रस्ताव गरेका थिए।

गृह मन्त्रालय पाउनुपर्ने अडान राखेको रास्वपालाई भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेपछि रास्वपामा यसबारे छलफल भइरहेको छ। निर्णायक भन्दै शनिबार बसेको बैठक बिना निष्कर्ष सकिएको थियो।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  १२ : ५२ बजे

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको