उपनिर्वाचन नजिती कुनै पदमा जान्नँ : रवि लामिछाने « Khabarhub

उपनिर्वाचन नजिती कुनै पदमा जान्नँ : रवि लामिछाने


२२ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचन नजिती कुनै पदमा नजाने बताएका छन् ।

पार्टीको बैठकपछि आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उपनिर्वाचनबाट निर्वाचित नभई कुनै पदमा नजाने बताएका हुन् ।

यसअघि रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारबाट बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै रहने पार्टीको निर्णय छ ।

प्रकाशित मिति : २२ माघ २०७९, आइतबार  ५ : ४८ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक