चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण « Khabarhub

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ ।

उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय अजय मजाकोटीले बताए ।

गाउँको ६ ठाउँमा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको स्थानीय देवी श्रेष्ठले बताइन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ७ : ४५ बजे

नेकपा (संयुक्त) ले देशव्यापी पर्चा वितरण गर्दै, भोटाहिटीमा कोणसभा

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) ले निर्वाचन र समसामयिक राष्ट्रिय

‘अवतार : फायर एन्ड यश’को १८ दिनको कमाइ १ अर्ब डलर

काठमाडौं– हलिउड निर्देशक जेम्स क्यामरुनको बहुप्रतीक्षित फिल्म ‘अवतार: फायर एन्ड

धमाधम उम्मेदवार छान्दै एमाले, यी हुन् एकल सिफारिस भएका २६ नेता

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा

मधेस सबै समुदायको साझा घर हो : मुख्यमन्त्री यादव

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस सबै समुदायको साझा

चिसोका कारण पश्चिम नवलपरासीमा माछा मर्न थाले

पाल्हीनन्दन– अत्यधिक चिसोका कारण (बर्दघाट सुस्ता पश्चिम)नवलपरासीमा माछा पर्न थालेका छन्